SOMETHING''''''
के तपाईंलाई थाहा छ तपाईंले आँफै आफ्नो Favorite Program हरुको Keyboard Shortcuts बनाउन सक्नुहुन्छ । keyboard shortcut कि ले तपाईंले सजिलै आफ्नो मन पर्ने प्रोग्राम खोल्न सक्नु हुन्छ । आफ्नो favorite program हरुको shortcut कि बनाउने तरिका एकदम सजिलो छ जुन तल दिईएको छ।
जस्तै: तपाईंलाई Microsoft Office Word को Keyboard Shortcut बनाउनु पर्यो भने
१) सर्बप्रथम Microsoft Office Word को location सम्म जानुहोस् ।
४) अब आफ्नो किबोर्डमा कुनै कि press गर्नुहोस् जस्तै A
५) अन्तिममा Apply र ok गर्नुहोस् ।
६) अब तपाईंले आफ्नो keyboard मा Ctrl+Alt+A press गर्नु भयो भने Microsoft Office Word प्रोग्राम खुल्नेछ ।
७) यसरी तपाईंले आफ्नो कुनै पनि Favorite प्रोग्रामहरुको आँफै keyboard shortcut बनाउन सक्नु हुन्छ ।
तपाईंको कम्प्युटरले तपाईंले लेखेको पढ्नेछ
यो सानो vbs ट्रिक्सले तपाईंले आँफै text to speech converter software को काम गर्न सक्नु हुन्छ जसमा तपाईंले लेख्नु भएको कम्प्युटरले पढ्नेछ । मैले यो सानो script कुनै साईटमा भेट्टाएको हो र निकै रमाइलो भएको कारण ले तपाईंहरु माझ पनि share गर्न खोजेको हुँ । तल लेखिएको script कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र त्यसलाई कुनै पनि नाम दिएर last मा .vbs राखेर save गरिदिनुहोस् । यो ध्यान दिनुहोस् कि तपाईंले फाइलको नाम दिदा .vbs हुनु जरुरी छ ।

Dim message, sapi
message=InputBox("What do you want me to say?","Speak to Me")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message
अब तपाईंले save गर्नु भएको फाइललाई खोल्नुहोस ,
खाली बक्समा तपाईंले कुनै sentence टाईप गरेर ओके गर्नुहोस् , त्यो sentence तपाईंको कम्प्युटर ले पढेर सुनाउनेछ ।
Enjoy!!!
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home