SAMEER@something

Tuesday, August 25, 2009

The How-to Manual That You Can Edit
· Help
· RSS
· Create an account or log in

Top of Form
Bottom of Form
We need volunteers on Recent Changes Patrol. Can you help?
Write an Article | Random Article
· Home
· > Categories
· > Computers and Electronics
· > Internet
· > Internet Security


How to Block a Website in Internet Explorer 7



The Internet is a vast web of inter-connected servers which may host inappropriate websites for certain people, especially children. The following instructions are for blocking malicious and unwanted websites in all versions of Internet Explorer. If you are using Firefox or other browsers, you may want to consider another, much more advanced way, to block websites using a host file: Use a Hosts File in Windows. Here is the easiest and most effective method to safely surf the Internet through IE.


Enersul:


World Leaders In Sulphur Forming, Handling, and Processingwww.enersul.com


Desktop Management S/W:


Software Deployment, Asset Mgmt, Patch Mgmt & Remote Control Try Nowwww.manageengine.com


Offer Clean Internet Feed:


Include officially restricted URLs for your content filtering offeringwww.Netsweeper.com


Blocking Buffers:


Increase the speed and sensivity of ELISA assays with StartingBlock!www.piercenet.com



[edit] Steps


SOMETHING''''''



के तपाईंलाई थाहा छ तपाईंले आँफै आफ्नो Favorite Program हरुको Keyboard Shortcuts बनाउन सक्नुहुन्छ । keyboard shortcut कि ले तपाईंले सजिलै आफ्नो मन पर्ने प्रोग्राम खोल्न सक्नु हुन्छ । आफ्नो favorite program हरुको shortcut कि बनाउने तरिका एकदम सजिलो छ जुन तल दिईएको छ।


जस्तै: तपाईंलाई Microsoft Office Word को Keyboard Shortcut बनाउनु पर्‍यो भने


१) सर्बप्रथम Microsoft Office Word को location सम्म जानुहोस् ।

२) Microsoft Office Word मा right click गर्नुहोस् र properties मा जानुहोस् ।

३) त्यहा Shortcut Tab मा गएर Shortcut Key बक्समा क्लिक गर्नुहोस् ।

४) अब आफ्नो किबोर्डमा कुनै कि press गर्नुहोस् जस्तै A

५) अन्तिममा Apply र ok गर्नुहोस् ।

६) अब तपाईंले आफ्नो keyboard मा Ctrl+Alt+A press गर्नु भयो भने Microsoft Office Word प्रोग्राम खुल्नेछ ।

७) यसरी तपाईंले आफ्नो कुनै पनि Favorite प्रोग्रामहरुको आँफै keyboard shortcut बनाउन सक्नु हुन्छ ।


तपाईंको कम्प्युटरले तपाईंले लेखेको पढ्नेछ
यो सानो vbs ट्रिक्सले तपाईंले आँफै text to speech converter software को काम गर्न सक्नु हुन्छ जसमा तपाईंले लेख्नु भएको कम्प्युटरले पढ्नेछ । मैले यो सानो script कुनै साईटमा भेट्टाएको हो र निकै रमाइलो भएको कारण ले तपाईंहरु माझ पनि share गर्न खोजेको हुँ । तल लेखिएको script कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र त्यसलाई कुनै पनि नाम दिएर last मा .vbs राखेर save गरिदिनुहोस् । यो ध्यान दिनुहोस् कि तपाईंले फाइलको नाम दिदा .vbs हुनु जरुरी छ ।

Dim message, sapi

message=InputBox("What do you want me to say?","Speak to Me")

Set sapi=CreateObject("sapi.spvoice")

sapi.Speak message

अब तपाईंले save गर्नु भएको फाइललाई खोल्नुहोस ,


खाली बक्समा तपाईंले कुनै sentence टाईप गरेर ओके गर्नुहोस् , त्यो sentence तपाईंको कम्प्युटर ले पढेर सुनाउनेछ ।



Enjoy!!!


के तपाईंलाई थाहा छ तपाईंले आँफै आफ्नो Favorite Program हरुको Keyboard Shortcuts बनाउन सक्नुहुन्छ । keyboard shortcut कि ले तपाईंले सजिलै आफ्नो मन पर्ने प्रोग्राम खोल्न सक्नु हुन्छ । आफ्नो favorite program हरुको shortcut कि बनाउने तरिका एकदम सजिलो छ जुन तल दिईएको छ ।

Monday, August 17, 2009

Nepali Poems


सुमि गौतम (बस्नेत)मात्रा, मेरो समीर को लागि

घामको न्यानो किरणले आस नौलो जगाउछ

हर मान्छेको दु:ख पिर त्यसैले हटाउछ

घामकै रातो किरणले यो मन मग्न हुन्छ

तिमीलाई सम्झेपछि झन यो मन मस्त हुन्छ


तिमी जहाँ भए पनि जती टाढा गए पनि

फेरी भेट्ने मात्र एउटा आस भए पुग्छ

मेरो तर्फ बाट तिमीलाई धोका हुने छैन

सुम्पी सके यो मन फिर्ता हुने छैन

घामको लालिमामा सुनौलो त्यो ज्योति

त्यसै भित्र जीवन एउटा अनुपम हुन्छ

विश्वाश गरी तिमीलाई राखे मन भित्र

जहाँ भए पनि एकदिन मिलन हाम्रो हुन्छ





म गए पछि
लाख भुल्न खोज तिमी सक्दैनौ तिमी म गए पछि

मेरो यादमा आशु बगाउने छौ म गए पछि

आज म छु तिम्रो चोट सहने मान्छे

भोली कस्लाई चोट पुर्याउने छौ म गए पछि

जुन तस्बिर च्याती हजार टुक्रा पार्यौ

त्यही तस्बिर सजाउने छौ म गए पछि

अहिले तिमी चुप छौ तर थाहा छ मलाई

मेरै गीत गुनगुनाउनेछौ म गए पछि

मलाई नै सम्झि रहन्छेउ म गयपछि

मेरै याद्द मा तड्पिरहन्छेउ म गय पछि



विवसता
तिम्रो सम्झना आई दिदा गीत बनाइ गाईरहे

आँखाबाट आशु बहदा पसिना भनी हासीरहे

दुईदिनको जिन्दगी भएपनी तिम्रै निम्ती बाचिरहे

अन्तमा;

तिमिसँग बिहे गरिसके पछि खुशि ले गद्-गद भै नै रहे

Windows Media Player को Shortcut Keys



Windows Media Player को Shortcut Keys

कुनै पनि software चलाऊनु पर्दा यदि त्यसको Shortcut Keys थाहा पाइयो भने उक्त software चलाऊन सजिलो र छिटो हुने कुरा त सबै लाई थाहा छदै नै छ । यस्तै Windows Media Player को पनि Shortcut Keys प्रयोग गरेर तपाईंले आफ्नो समयको बचतको साथसाथै सजिलो सँग यसको Fucntion चलाऊन सक्नु हुन्छ र माउसको प्रयोग गरेर यसको select मेनु खोलेर Fucntion खोज्ने झन्झट बाट पनि मुक्त हुन सक्नु हुनेछ ।


Shortcut keys Action


1. Video Playback


ALT+1 Adjust zoom to 50 percent

ALT+2 Adjust zoom to 100 percent

ALT+3 Adjust zoom to 200 percent

ALT+ENTER Display the video in full mode


2. Accessing the menus


ALT+F Go to media player File Menu

ALT+T Go to media player Tools Menu

ALT+V Go to media player View Menu

ALT+P Go to media player Play Menu

ALT+F4 Use to close media player



3. Switching between display mode


CTRL+1 Display media player in full mode

CTRL+2 Display media player in skin mode



4. Player controls



ENTER or SPACEBAR Use to play an item

CTRL+B Use to play the previous item in media player

CTRL+F Use to play the next item in media player

CTRL+E Use to Eject CD or DVD from CD or DVD drive

CTRL+P Use to Play or Pause the item in media player

CTRL+T Use to Repeat the items in media player

CTRL+SHIFT+B Use to Rewind a file in media player

CTRL+SHIFT+F Use to Fast Forward a file in media player

CTRL+SHIFT+S Use to play items slower than a normal speed

CTRL+SHIFT+ G Use to play items faster than a normal speed

CTRL+SHIFT+ N Use to play items at normal speed in media player

F8 Use to mute the volume in media player

F9 Use to decrease the volume in media player

F10 Use to increase the volume in media player



Initially, तपाईंलाई शुरुमा यि shortcut keys हरु सम्झिन गार्हो हुन सक्छ तर जब तपाईंलाई यस्मा बानी पर्न थाल्छ तपाईंले माउसको प्रयोग गर्न छाड्नु हुनेछ , तपाईंले माउसले भन्दा छिटो र सजिलो सँग Windows Media Player चलाऊन थाल्नुहुनेछ ।

Sunday, August 16, 2009

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?


तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?
तपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस्




यो फाइललाई डेस्कटपको location मा save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा block गर्‍यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Antivirus ले यो फाइललाई block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivurus चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा block गर्‍यो ।

यदि तपाईंलाई यो code राखेर फाइल बनाएर run गर्दा आफ्नो कम्प्युटरमा खराबी आउने हो कि भनेर डर लागेको छ भने यहाँ क्लिक गरेर यसको बारेमा पढेर ढुक्क भएर मात्र माथि भनिए जस्तो गर्नु होला ।

Thursday, August 13, 2009

मेरो अनुरोध


समीर & सुमी




मेरो अनुरोध


तपाईहरुले मेरो ब्लग हेर्दा पेज को तल छेउमा Older Posts भन्ने छ त्यँहा क्लिक गर्दै अरु पेजहरु पनि हेर्न सक्नुहुने छ है त हेरि सके पछि आफ्नो प्रतिकृया दिन चाहि नभुल्नु होला

धन्यबाद

मैले बिभिन्न साईड बाटा जम्मा गरेको हो अदि तपाईसँग किनै प्रस्न भय मेल गर्नुहोला












मेरो अनुरोध

मेरो अनुरोध

Wednesday, August 12, 2009

Frist you Read......







समीर बस्नेत



तपाई लाई नेपाली लेख्न आउछ त यदि आउदैन भने मैले १,२ साइड खोजेको छ अब यस साइट म क्लिक गरि हेर्नु होस् है त



1) http://www.geoabc.com/saralnepali



2) http://www.mylove.com.np/



यदि कुनै सम्स्या भयो भयो भने मेरो mail मा खबर गर्नु होस्



अब यक छिन भिडियो हेर्नुहोस्










सुमी गौतम (बस्नेत)

कसरी सुरक्षित ईन्टरनेट Surfing गर्न सकिन्छ ?

यो जमानामा ईन्टरनेट Surfing सबै उमेरका मानिसहरुको लागि रमाइलो, उपयोगी वा भनौ टाईम पास गर्ने राम्रो माध्यम बनेको कुरामा दुई मत नहोला । रमाइलोको लागि वा serious कामको लागि जुनसुकै प्रयोजनको लागि ईन्टरनेट चलाऊदा हामीले धेरै सतर्क हुनु जरुरी छ । यस्ता धेरै कुराहरु छन जुन हामीले ईन्टरनेट browsing गर्दा ध्यान पुर्‍याउनु पर्ने हुन्छ । राम्रो र नराम्रो भन्ने त जहाँ पनि हुन्छ नै त्यस्तै यहाँ पनि राम्रोको लागि प्रयोग गर्दा धेरै नराम्रो समस्या सँग जुध्नु पर्ने हुन्छ ।



ईन्टरनेट browsing गर्दा तल उल्लेखित केही टिप्स दिमागमा राखियो भने केही हद सम्म सुरक्षित हुन सकिन्छ ।



१) सधैं यो कुरामा ध्यान दिनुहोस् कि तपाईंको कम्प्युटरमा राम्रो Antivirus Software र Firewalls ले protected छ कि छैन । Antivirus Software लाई regularly अप्डेट गर्न नबिर्सिनुहोस् ।



२) ईन्टरनेट बाट कुनै पनि फाइल वा software डाउनलोड गर्दा भरपर्दो sources बाट मात्र गर्ने गर्नुहोस् । डाउनलोड गर्नु भन्दा अगाडि सिक्युरिटी, licensing, र privacy statements चेक गर्नुहोस् । कुनै पनि फाइलहरु डाउनलोड गरी save गरी सके पछि Antivirus को प्रयोग गरेर एक पल्ट countercheck गरेर मात्र उक्त फाइल खोल्ने गर्नुहोस्



३) सधैं password को प्रयोग गर्ने गर्नुहोस् , password creating गर्दा एकदम छोटो र सजिलो शब्दहरु प्रयोग नगर्नुहोस् । password मा सकेसम्म शब्द सँगै अंक, सिम्बल अनी capital र small लेटरहरुको combination गर्ने गर्नुहोस् ।



४) कहिले पनि नचिनेको र थाहा नभएको sources बाट आएको ईमेल झट्टै नखोल्नुहोस् अझ त्यस्ता मेलहरु जुन मेलमा कुनै फाइल attachment गरिएको हुन्छ । आकर्षक र लोभ लाग्दो शिर्शक भएको ईमेलमा भुलेर मेल खोली नहाल्नुहोस् । कुनै पनि ईमेलमा तपाईंको personal इन्फर्मेसन मागिएको छ भने पनि कहिले पनि यस्ता मेलमा रिप्लाई नगर्नुहोस् ।



५) आफ्नो ईमेलमा spam email filter को प्रयोग गर्नुहोस् जसले यस्ता शँकास्पद ईमेलहरुलाई फिल्टर र ब्लक गर्ने गर्छ ।



६) आफ्नो ईमेलमा आएका कुनै पनि लिन्कहरुलाई जोझै त्यही बाट क्लिक नगर्नुहोस् , त्यसको सट्टा यदी उक्त लिन्क खोल्नै पर्ने छ भने लिन्कलाई कपि गरेर वेब browser मा पेस्ट गरेर खोल्ने गर्नुहोस् ।



७) च्याट रुम बाट सधैं सतर्क रहनुहोस् र नचिनेको मान्छे वा आफुले विश्वाश गर्न नसक्ने मान्छेले पठाएको कुनै पनि फाइलहरुलाई accept गर्ने नगर्नुहोस् अथवा त्यस्ता मान्छेले पठाएको कुनै पनि लिन्कमा बिना सोचेर क्लिक गरी नहाल्नुहोस् ।



८) अन्लाईन shopping साईटहरु, pirated softwares distribute गर्ने साईटहरु र quick rich schemes प्रमोट गर्ने साईट हरु खोल्दा एकदम ध्यान पुर्‍याउनुहोस् ।

धन्यबाद





Monday, August 10, 2009


दिमागमा राख्नु पर्ने महत्वपूर्ण कुराहरु :[Ideas to keep in mind]


(Sameer Basnet)

1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।




2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।




3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।




4) आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।




5) धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।




6) जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।




7) आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।




8) अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।




9) आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।




10) आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।




11) आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।




12) जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।




13) यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।



some romantic countries in the world

sumi gautam (basnet)





These are the names of the some romantic countries in the world:




>> H.O.L.L.A.N.D Hope Our Love Lasts And Never Dies.




>> I.T.A.L.Y. I Trust And Love You.




>> L.I.B.Y.A. Love Is Beautiful; You Also.




>> F.R.A.N.C.E. Friendships Remain And Never Can End.




>> C.H.I.N.A. Come Here?. I Need Affection.




>> B.U.R.M.A. Between Us, Remember Me Always.




>>N.E.P.A.L. Never Ever Part As Lovers.




>> I.N.D.I.A. I Nearly Died In Adoration.




>> K.E.N.Y.A Keep Everything Nice, Yet Arousing.




>> C.A.N.A.D.A. Cute And Naughty Action that developed into attraction




>> K.O.R.E.A. Keep Optimistic Regardless of Every adversity.


What's easy and what's difficult ?

Sameer Basnet & Sumi Gautam (Basnet)
What's easy and what's difficult ?
----------------------------------------------------------------------------------------------------------------------------------------
1. Easy is to get a place in someone's address book.

a) Difficult is to get a place in someone's heart.


2. Easy is to judge the mistakes of others.

a) Difficult is to recognize our own mistakes


3. Easy is to talk without thinking

a) Difficult is to refrain the tongue


4. Easy is to hurt someone who loves us.

a) Difficult is to heal the wound


5. Easy is to forgive others

a) Difficult is to ask for forgiveness


6. Easy is to set rules

a) Difficult is to follow them


7. Easy is to dream every night.

a)Difficult is to fight for a dream


8. Easy is to show victory.

a) Difficult is to assume defeat with dignity


9. Easy is to admire a full moon.

a) Difficult is to see the other side


10. Easy is to stumble with a stone

a) Difficult is to get up


11. Easy is to enjoy life everyday.

a) Difficult to give its real value


12) Easy is to pray every night.

a) Difficult is to find God in small things


13. Easy is to promise something to someone.

a) Difficult is to fulfill that promise


14. Easy is to say we love.

a) Difficult is to show it every day


15. Easy is to criticize others

a) Difficult is to improve one self


16. Easy is to make mistakes.

a) Difficult is to lean from them


16. Easy is to think about improving.

a) Difficult is to stop thinking it and put into action


17. Easy is to think bad of others

a) Difficult is to give them the benefit of the doubt


18.Easy is to receive

a) Difficult is to give


19. Easy to read this

a) Difficult to follow

thx.

Saturday, August 8, 2009

How to Speed Up Windows XP 100%

How to Speed Up Windows XP 100%


For most people who haven’t or does not want to jump into the Vista wagon here are a couple of tweaks that are guaranteed to make your Windows XP run faster than ever before. I personally perform all these tweaks after freshly installing Windows XP on any machine.

DISABLE INDEXING SERVICES

Indexing Services is a small little program that uses large amounts of RAM and can often make a computer endlessly loud and noisy. This system process indexes and updates lists of all the files that are on your computer. It does this so that when you do a search for something on your computer, it will search faster by scanning the index lists. If you don’t search your computer often, or even if you do search often, this system service is completely unnecessary. To disable do the following:

1. Go to Start

2. Click Settings

3. Click Control Panel

4. Double-click Add/Remove Programs

5. Click the Add/Remove Window Components

6. Uncheck the Indexing services

7. Click Next